Posts

२०७७ सालमा सार्बजिनिक विदा कहिले कहिले ।

Image
     सरकारले २०७७ सालमा दिइने सार्बजिनक विदाको सुची सार्बजनिक गरेको छ। मिति २०७६ साल चैत्र १७ गते राजपत्रमा सूचना प्रकाशित गरी उक्त सार्बजनिक विदाको सूचना प्रकाशन गरेको हो  ।      जस अनुसार नयाँ वर्ष (वैशाख १), मजदुर दिवस (बैशाख १९), बुद्ध जयन्ती (वैशाख २५), संविधान दिवस (असोज ३), दसैं बिदा (कात्तिक ७ देखि ११), तिहार बिदा (कात्तिक २९ देखि मंसिर १) सम्म हुने । त्यसैगरी महिला दिवस (फागुन २४ गते), शिवरात्री (फागुन २७ गते) तथा फागुपूर्णिमा (चैत १५ गते पहाडी ५६ जिल्ला र १६ गते तराईका २१ जिल्लामा) बिदा हुने । काठमाडौं उपत्यकामा गाईजात्रा (साउन २० गते), ईन्द्रजात्रा (भदौ १६ गते) घोडेजात्रा (चैत २९ गते) र मछिन्द्रनाथको भोटो देखाउन जात्राका दिन बिदा हुने। हरितालिका तिजमा भदौ ५ गते महिलालाई बिदा दिइने । उभौली पर्व (वैशाख २५ गते), गौरा पर्व (भदौ १० गते), इदुल फित्र, छठपर्व (मंसिर ५ गते), क्रिसमस डे (पुस १० गते), उधौली पर्व (पुस १५ गते), माघेसंक्रान्ति (माघ १ गते), सोनाम ल्होसार (माघ ३० गते), ग्याल्पो ल्होसार (चैत १ गते) सिरुवा पवनी पर्व तथा धवथाम्बु छेउच पर्...

(Covid-19 )कोरोना भाइरस सम्बन्धी महत्वपुर्ण जानकारी

कोरोना भाइरस बिश्वभर महामारीको रुपमा फैलिरहँदा जोन्स हप्किन्स युनिभर्सिटीले यसबाट बच्ने उपायबारे आफ्नो अनुसन्धानको तथ्य सार्वजनिक गरेको छ । सो बिश्वबिद्यालयले गहन अध्ययनपछि कोरोना भाइसरबाट बच्ने सर्वोत्कृष्ट उपायसहितको निश्कर्ष बाहिर ल्याएको छ । जोन्स हप्किन्स युनिभर्सिटीले कोरोना भाइरसको सक्रमणवाट वच्नका लागि सरल भाषामा तयार पारेको खोजमुलक तथ्यहरुको नेपाली अनुवाद यस्तो छ – १. यो भाइरस कुनै जीवित जीव होइन, तर प्रोटीन अणु हो जसलाई वोसो (लिपिड फ्याट) को सुरक्षात्मक तहले ढाकिएको हुन्छ, जुन नाक वा मुख म्यूकोसाको कोषहरुद्वारा अवशोषित गर्दा, तिनीहरूको आनुवंशिक कोड परिवर्तन गर्दछ । उत्परिवर्तन र तिनीहरूलाई आक्रामक र प्रशस्त कोषिकाहरुमा रूपान्तरण गर्छ । २. किनकि भाइरस जीवित जीव होइन तर प्रोटीन अणु हो, यो मार्न सकिदैन, तर आफै नष्ट (क्षय) हुन्छ । तर विघटन समय वर्तमान अवस्था र वातावरणमा रहेको तापमान, आर्द्रता र सामग्रीको प्रकारमा निर्भर गर्दछ । ३. भाइरस धेरै कमजोर हुन्छ तर बोसो (फ्याट)को वाहिरी पातलो तहले यसलाई सुरक्षित गर्दछ । त्यसकारण कुनै साबुन वा डिटर्जेंट नै उत्तम उपचार हो, किनकि फोम...

प्रधानमन्त्रीले घोषणा गर्नु भएको अत्यावस्यक सेवा भित्र के के पर्दछन ।

Image
     प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्न आग्रह गर्नु भएको छ । सो क्रममा भनिएको अत्यावस्यक सेवा भित्र निम्न सेवाहरु पर्न सक्ने देखिन्छ । यध्यपी सम्पुर्ण सरकारी कार्यालयबाट प्रदान गरिने सेवा समेत पर्ने सो सम्बोधनमा समेटिएको छ ।सम्पुर्ण सरकारी कर्मचारीहरुको सेवा अत्यावस्यक सेवा भित्र पर्ने हो वा होइन भन्नेमा जनमानसमा दुविधा भने कायमै छ । तर राजपत्रमा भने  निम्न सेवाहरु अत्यावस्क सेवा भनि तोकिएको छ । डाँक तार वा टेलिफोन सेवा -जल, स्थल तथा हवाइमार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने सेवा -हवाइ अड्डा ,हवाइ जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत  गर्ने कामसँग सम्बन्धित सेवा -हवाइ ग्राउन्ड, रेलवे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसारपसार, राख्ने झिक्ने वा थन्काउने कामसँग सम्बन्धित सेवा -प्रिन्ट वा सरकारी छापाखानासँग सम्बन्धित सेवा -हातहतियार, खरखजना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण ...

कसरी दिने शिक्षक स्वयंसेवक पदको लागि आबेदन ।

Image
नेपाल सरकार शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले सामुदायिक सरकारी विध्यालयमा शिक्षक कर्मचारीहरुको अभाब हुन नदिनको लागि निकट भविश्यमा स्वयंसेवक शिक्षक नियुत्त गर्ने प्रयोजनको लागि इच्छुक योग्यता पुगेका व्यक्तिहरुबाट विधुतिय माध्यम बाट दरखास्ता आह्वान गरेको छ । ताेकिए बमोजिमका विषयमा स्नातक वा स्नातकोत्तर  परीक्षा पास गरेका जो सुकै नेपाली नागरिकले आबेदन दिन मिल्ने गरी दरखास्त आह्वान गरेको हो । दरखास्ता दिदा हाल लाइ कुनै प्रमाणपत्र स्क्यान गर्नु पर्ने छैन ।आफुले काम गर्नचाहेको स्थानिय तह को विवरण प्रथामिकता क्रम अनुसार भर्दै जानु पर्ने छ । उमेद्वारले  आफुले अध्यापन गराउन चाहेको विषय खुलाउनु पर्नेछ । यसरी आबेदन दिदा हाललाइ कुनै शुल्क तिर्नु प्रदैन । फारम भर्नको लागि निम्नानुसारको वेभ लिङ्क प्रयोग गर्नु पर्ने छ । http://www.doe.sujitg.com.np/

प्राविधिक ग्रेड समायोजन हुन वाकी रहेका पेन्सन पाइरहेकाहरुको पेन्सन पनि बढ्ने ।

Image
  अर्थ मन्त्रालयको चलानी न‌‌ ५६९  मिति २०७६।११।०१ काे पत्रानुसार २०५७ साल साउन १ गते अगाडि प्राविधिक पदमा नियुत्ती भइ कार्यरत कर्मचारीहरुले पहिले खाइपाइृ आएको प्राविधिक ग्रेडको दर अब नया एक दिनको तलब रकम बराबर हुने भएको छ । यो नियम संगै अब प्राविधिक पदबाट अनिवार्य अबकास भएका कर्मचारिहरुको हकमा पेन्सन रकम मा समेत उल्लेखनिय बृद्धि हुने भएको छ । त्यसै गरी हाल बहाल रहेका त्यस्ता कर्मचारीहरले अब मासिक तलबमा पुरो प्राविधिक ग्रेडको सट्टा नया दर को एक दिन को तलब बराबरले हुने रकम को २ ग्रेड कायम हुने गरी थप ग्रेड पाउने छन । यसरी थप भएको ग्रेड रकम पेन्सन प्रयोजनको लागि समेत गणना हुने भए बाट बर्षौ देखीको लडाइ समाप्त भएको छ । यस खबरले पुर्ब पेन्सनहरु बढी खुसी देखिएका छन भने बहलवालाहरु भविश्य प्रति अझै बढी आशावादी देखिएका छन । उनिहरुले नेपालमा साच्चिकै कर्मचारी मैत्री सरकार रहेकाे अनुभुती गरेका छन ।

सकारात्मक सोच सम्बन्धी उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न ।।।

Image
माघ २६, स्याङजा ।      जिल्ला समन्वय समिति, पुतली बजार नगरपालिका, तथा जिल्ला प्रशासन कार्यालय स्याङजाकाे सम न्वय तथा अमाेर सेवा नेपाल (वालगृह स्याङजा) काे मुख्य आयाेजनामा एक दिने सकारात्मक सोच सम्बन्धी १ दिने उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ ।         जिल्ला प्रशासन कार्यालय स्याङजाकाे सभाहलमा सम्पन्न भएकाे उक्त कार्यक्रमको संचालन  जिल्ला प्रशासन कार्यालयका प्रमुख एबं प्रमुख जिल्ला अधिकारी श्री राम वहादुर लिम्वु ले गर्नु भएकाे थियो । मुख्य प्रशिक्षकको रुपमा निम्त्याइनु भएका प्रशिक्षक  श्री लाेकनाथ खनाल ले प्रशिक्षणको शुरुवात एक हिन्दी काहवत बाट शुरु गर्नु भएको थियो । देखो तो व्यायम हे जिन्दगी । पढो तो किताब हे जिन्दगी ।। सुनो तो ज्ञान हे जिन्दगी । हाँसो तो आसान हे जिन्दगी ।।      प्रशिक्षणका क्रममा प्रशिक्षक खनालले व्यायम माध्यमबाट मानब स्वास्थ्यमा हुने फाईदाकाे विषयमा केही कवितामय प्रबचन समेत दिनु भयो ।   कतै फूल्छ जिन्दगी यो काडै काडामा । कतै फूल्छ जिन्दगी याे डाडै डाडामा ।। जहाँ जता फुलेपनि...

सांसद विकास कोष अन्तर्गत स्याङजा जिल्लामा स‌चालन हुने विभिन्न एक सय याेजना गण्डकी प्रदेश सरकार द्धारा स्विकृत

Image

सार्बजनिक आर्थिक प्रशासन समाज स्याङजाको विदाई बधाई र स्वागत समारोह सम्पन्न ।

Image
माघ ९   स्याङजा,   सा र्बजनिक   आर्थिक प्रशासन समाज स्याङजाकाे विशेष बैठक २०७६ माघ ०९ गते काेष तथा लेखा नियन्त्रक कार्यालय स्याङजाको सभा हलमा सम्पन्न भएको छ । बैठकले  स्याङजा जिल्लाका विभिन्न कार्यालयमा रहेर लामो समय करिव १३ बर्ष काम गरी ख्याति प्राप्त गरेका रमेश ढकालकाे सभ्य र भब्यरुपमा विदाई गरेको छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्ताला जाेन स्याङजा बाट क्षेत्रिय हुलाक निर्देशनालयमा सरुवा भई हाजिर हुन जानु भएका रमेश ढकालकाे सन्दर्भमा वक्ताहरुले उहाको कर्तव्य निष्ठता लगनशिलता इमान्दारिता नैतिकता र जुझारुपनको खुलेरै प्रस‌ंसा गरेका थिए । कार्यक्रममा भीरकोट नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख श्री जब्बर अली मियाँले रमेश ढकाल सर एक उदाहारणिय व्यक्तित्व भएको र संगठन निर्माणका सन्दभमा उहाले खेलेकाे भुमिकाको प्रसंसा गर्नु भएको थियो । साे अबसरमा  सार्बजनिक आर्थिक प्रशासन समाज स्याङजाका अभिभावक श्रीमान प्रमुख काेष नियन्त्रक रामकृष्ण पुडासैनी ज्युले आर्थिक प्रशासन शाखामा काम गर्नु पर्ने कर्मचारीहरुले अनिवार्य रुपमा पालना गर्नु पर्ने विषयकाे स...

कर्मचारी तालिम सम्बन्धी सूचना

Image

संचारकर्मी रवी लामिछानेले सफाई पाएको त्याे फैसला

Image

खुसी साटाै: नवलपुर होप्से गाउँपालिकामा रहेकको धौवादी फलाम खानी उत्खनन तयारी अन्तिम चरणमा।

Image
  सरकारले नवलपरासीको धोवादीमा रहेको फलाम खानी उत्तखनन गर्ने भएको छ । उक्त कामको लागि हालै मात्र कम्पनि दर्ता भएको छ ।  सो कम्पनीमा सरकारको स्वामित्व ५५ प्रतिशत र निजी क्षेत्रको स्वामित्व ४५ प्रतिशत रहने छ । कम्पनीको जारी पुँजी चार अर्ब र अधिकृत पुँजी दस अर्ब रुपियाँ रहनेछ । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा समेत ‘आगामी आर्थिक वर्षदेखि नवलपरासीको धौवादीमा रहेको फलाम खानीबाट व्यावसायिक उत्पादन गरिनेछ’ भनी उल्लेख गरिएको छ । चालू आर्थिक वर्षमा सो फलाम खानी सञ्चालन शीर्षकमा एक अर्ब रुपियाँ विनियोजन गरिएको छ ।  “ नवलपुरमा रहेको फलामको चिनियाँ प्रयोगशालामा गरिएको गुणस्तरको नमुना सम्पन्न भइसकेको छ । अहिले औद्योगिक र व्यावसायिक परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ । सो खानीबाट ३० वर्षसम्म प्रतिदिन आठ सय टन फलाम उत्पादन हुने सम्भावना देखिएको छ  ।”

२०७६ माघ १ गते माघी पर्बको अबसरमा गण्डकी प्रदेश सरकार द्धारा प्रदेश भरी सार्बजनिक विदा घोषणा

Image

प्राबिधिक ग्रेडको उल्झन अब त समाप्त भयो कि ? सर्बोच्चले गर्यो यस्तो फैसला

Image

गण्डकी प्रदेश भाैतिक पुर्बाधार विकास मन्त्रालय द्धारा आफ्नो मन्त्रालय मातहतका कार्यालयका निजामती पुरस्कार पाउन याेग्य भइ सिफारिस गरिएका कर्मचारीहरुकाे नामावली प्रकाशन ।

Image

गण्डकी प्रदेश सरकारद्धारा २०७६ साल पौष १५ गते तमु ल्होसार पर्बको अबसरमा प्रदेशभरी सार्बजनिक विदाको घोषणा

Image

आर्थिक बर्ष २०७५/०७६ को आर्थिक सर्भेक्षण सार्बजनिक

Image
स्याङजा जेठ १३  सरकारले   आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेकाे छ । आर्थिक वर्ष २०७५/७६ मा ७.० प्रतिशत आर्थिक वृद्धिदर रहने प्रारम्भिक अनुमान छ।  आर्थिक वर्ष २०७५/७६ को फागुनसम्ममा औसत मुद्रास्फीति दर ४.२ प्रतिशत रहेको छ। उच्च आर्थिक वृद्धि, सामाजिक तथा आर्थिक पूर्वाधारमा भएको लगानी र विप्रेषण आप्रवाहमा रहेको वृद्धिका कारण गरिबी क्रमिक रूपमा घट्दै गएको छ। निरपेक्ष गरिबीको रेखामुनी रहेका जनसङ्ख्या १८.७ प्रतिशत झरेको अनुमान छ ।      आर्थिक वर्ष २०७५/७६ मा प्रतिव्यक्ति आय रु, १ लाख १७ हजार पुग्ने अनुमान छ। प्रतिव्यक्ति खर्च योग्य आय रू, १ लाख ५५ हजार पुगेको अनुमान छ। आर्थिक वर्ष २०७५/७६ मा कुल लगानी २९.० प्रतिशतले वृद्धि भई रु,२१ खर्ब ५७ अर्ब हुने अनुमान छ। कुल गार्हस्थ्य बचतको वृद्धि भन्दा कुल पूँजी लगानीको वृद्धि उच्च रहँदा बचत र लगानी बीचको अन्तर बढ्दै गएको छ। आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म कुल सरकारी खर्च आर्थिक वर्ष २०७४/७५ को सोही अवधिको तुलनामा २.२ प्रतिशतले वृद्धि भई रु, ५ खर्ब ४१ अर्ब पुगेको छ। आर्थिक वर्ष २०७५/७६ को...

२०७६ सालमा अनिवार्य अबकास हुने स्याङजा जिल्लाका शिक्षकहरुकाे नामावली

Image
स्याङजा सि. नं. शिक्षक संकेत नं. पुरा नाम जन्म मिति अनुमानित अवकाशको मिति हालको पद हालको विद्यालय बाबुको नाम बाजेको नाम कैफियत १  107451  विष्ण्ाु प्रसाद पौडेल  2016-09-26  2076-09-26  प्रा॰ वि॰  श्रवण माध्यमिक विद्यालय ,वाङसिङ, स्याङजा  कृष्ण्ा प्रसाद उपाध्याय पौडेल  भास्कर उपाध्याय २  107551  केदार नाथ चापागाई  2016-09-14  2076-09-14  प्रा॰ वि॰  आर्दश प्राथमिक विधालय ,रापाकोट,स्याङजा  उमा कान्त चापागाई  हरि प्रसाद चापागाई ३  107612  लाल वहादुर गुरु  2016-08-09  2076-08-09  प्रा॰ वि॰  अमरज्योती माध्यमिक विद्यालय ,अर्जुन चौपारी,स्याङ्जा  सन्त वहादुर गुरु ४  107848  प्रेम चन्द पाण्डे  2016-07-04  2076-07-04  नि॰मा॰व...

स्याङजाकै एकमात्र बालगृह, उदाहारणिय काममा नेपाल निजामती कर्मचारी संगठनको सहयाेग ।

Image
स्याङजा ०७ बैशाख २०७६   शनिवार विहानै एक हुल  कर्मचारीरुकाे समुह सदरमुकाम बाट आ आफ्ना सबारीसाधन चढेर एकाएक फेदिखाेला गाउँपालिका तर्फ हुईकिए  । धेरै लाई यस बारेमा जानकारी नभएपनि ति अगुवा कर्मचारीहरु काे गनतब्य स्थल त्यो दिन फेदिखाेला गाउँपालिकाकाे वडा न‌ं‍. १ मा संचालित बालगृहमा पुग्नु रहेकाे थियो । यसरी दैनिक प्रशासनिक क्षेत्रमा कृयाशिल कर्मचारीकाे समुह त्यहा एक्कासी पुग्दा जाे कोहीलाई आश्चर्य लाग्नु स्वभाविक भए जस्तै वाल गृह संचालनमा अग्रणी भूमिका खेलेकी समाजसेवी महिला कल्पना पराजुली आश्चर्यमा नप्रने कुरै भएन । कर्मचारीहरुले उनकाे आश्चर्यलाई धेरै समय थाती रहन दिएनन् उनिहरुले आफुरु त्याहा आउनकाे कारण पनि खाेलीहाले । कारण रहेछ निजामती कर्मचारीहरुकाे हक हितकाे लागि लामाे संघर्ष पछि कानुनी रुपमा संगठन दर्ता भएकाे दिन काे अबसर पारेर उक्त संस्थामा सहयाेग गर्नु । नेपाल निजामती कर्मचारी ;संगठनले आफ्नो स्थापना दिवसकाे २९ ‌ओै बर्षको अबसर पारेर नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति स्याङजाले उक्त बालगृहकाे व्यबस्थापकिय काममा सहयाेग हाेस भनि रु ५०००।(पाच हजार) प्रदान गर...