कसरी दिने शिक्षक स्वयंसेवक पदको लागि आबेदन ।

नेपाल सरकार शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले सामुदायिक सरकारी विध्यालयमा शिक्षक कर्मचारीहरुको अभाब हुन नदिनको लागि निकट भविश्यमा स्वयंसेवक शिक्षक नियुत्त गर्ने प्रयोजनको लागि इच्छुक योग्यता पुगेका व्यक्तिहरुबाट विधुतिय माध्यम बाट दरखास्ता आह्वान गरेको छ । ताेकिए बमोजिमका विषयमा स्नातक वा स्नातकोत्तर  परीक्षा पास गरेका जो सुकै नेपाली नागरिकले आबेदन दिन मिल्ने गरी दरखास्त आह्वान गरेको हो । दरखास्ता दिदा हाल लाइ कुनै प्रमाणपत्र स्क्यान गर्नु पर्ने छैन ।आफुले काम गर्नचाहेको स्थानिय तह को विवरण प्रथामिकता क्रम अनुसार भर्दै जानु पर्ने छ । उमेद्वारले  आफुले अध्यापन गराउन चाहेको विषय खुलाउनु पर्नेछ । यसरी आबेदन दिदा हाललाइ कुनै शुल्क तिर्नु प्रदैन । फारम भर्नको लागि निम्नानुसारको वेभ लिङ्क प्रयोग गर्नु पर्ने छ ।http://www.doe.sujitg.com.np/

Comments

Popular posts from this blog

गण्डकी प्रदेश भाैतिक पुर्बाधार विकास मन्त्रालय द्धारा आफ्नो मन्त्रालय मातहतका कार्यालयका निजामती पुरस्कार पाउन याेग्य भइ सिफारिस गरिएका कर्मचारीहरुकाे नामावली प्रकाशन ।

२०७६ सालमा अनिवार्य अबकास हुने स्याङजा जिल्लाका शिक्षकहरुकाे नामावली