Skip to main content

Posts

Showing posts from April, 2019

स्याङजाकै एकमात्र बालगृह, उदाहारणिय काममा नेपाल निजामती कर्मचारी संगठनको सहयाेग ।

स्याङजा ०७ बैशाख २०७६   शनिवार विहानै एक हुल  कर्मचारीरुकाे समुह सदरमुकाम बाट आ आफ्ना सबारीसाधन चढेर एकाएक फेदिखाेला गाउँपालिका तर्फ हुईकिए  । धेरै लाई यस बारेमा जानकारी नभएपनि ति अगुवा कर्मचारीहरु काे गनतब्य स्थल त्यो दिन फेदिखाेला गाउँपालिकाकाे वडा न‌ं‍. १ मा संचालित बालगृहमा पुग्नु रहेकाे थियो । यसरी दैनिक प्रशासनिक क्षेत्रमा कृयाशिल कर्मचारीकाे समुह त्यहा एक्कासी पुग्दा जाे कोहीलाई आश्चर्य लाग्नु स्वभाविक भए जस्तै वाल गृह संचालनमा अग्रणी भूमिका खेलेकी समाजसेवी महिला कल्पना पराजुली आश्चर्यमा नप्रने कुरै भएन । कर्मचारीहरुले उनकाे आश्चर्यलाई धेरै समय थाती रहन दिएनन् उनिहरुले आफुरु त्याहा आउनकाे कारण पनि खाेलीहाले । कारण रहेछ निजामती कर्मचारीहरुकाे हक हितकाे लागि लामाे संघर्ष पछि कानुनी रुपमा संगठन दर्ता भएकाे दिन काे अबसर पारेर उक्त संस्थामा सहयाेग गर्नु । नेपाल निजामती कर्मचारी ;संगठनले आफ्नो स्थापना दिवसकाे २९ ‌ओै बर्षको अबसर पारेर नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति स्याङजाले उक्त बालगृहकाे व्यबस्थापकिय काममा सहयाेग हाेस भनि रु ५०००।(पाच हजार) प्रदान गरी  सामाजिक उत्

स्याङजा जिल्लाका अवकास हुने शिक्षककाे नामावाली (मिति २०७५।१०।०१ देखि मिति २०७६।०३।३१सम्म)

स्याङजा सि. नं. शिक्षक संकेत नं. पुरा नाम जन्म मिति अनुमानित अवकाशको मिति हालको पद हालको विद्यालय बाबुको नाम बाजेको नाम कैफियत १  105829  राम प्रसाद चौधरी  2015-11-01  2075-11-01  नि॰मा॰वि॰  नेपाल राष्टिय उ॰ माध्यमिक विधालय ,पेलकोट, स्याङजा  पियोर २  107217  कमला केसी  2015-11-17  2075-11-17  प्रा॰ वि॰  चन्द्र ज्योती प्राथमिक विधालय ,ठूलेडिही,स्याङजा  वीर वहादुर कार्की  वुद्धि वल कार्की ३  107968  दुर्गा दत्त पौडेल  2016-01-20  2076-01-20  प्रा॰ वि॰  जन आदर्श उ॰ माध्यमिक विधालय आरुखर्क  जायश्वर पौडेल  देवी दक्त पौडेल ४  118965  नारायण्ा दत्त शर्मा  2015-11-07  2075-11-07  नि॰मा॰वि॰  श्री भविष्य नि मा वि,  दिर्घनारायण्ा शर्मा  देवीलाल पोख्रेल ५  17989  खुमा कान्ता भण्डारी  2015-12-26  2075-12-26  प्रा॰ वि॰  हिमाञ्चल आधारभूत वि