खुसी साटाै: नवलपुर होप्से गाउँपालिकामा रहेकको धौवादी फलाम खानी उत्खनन तयारी अन्तिम चरणमा।

chemical properties of Iron (part of Periodic Table of the Elements imagemap) सरकारले नवलपरासीको धोवादीमा रहेको फलाम खानी उत्तखनन गर्ने भएको छ । उक्त कामको लागि हालै मात्र कम्पनि दर्ता भएको छ । सो कम्पनीमा सरकारको स्वामित्व ५५ प्रतिशत र निजी क्षेत्रको स्वामित्व ४५ प्रतिशत रहने छ । कम्पनीको जारी पुँजी चार अर्ब र अधिकृत पुँजी दस अर्ब रुपियाँ रहनेछ । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा समेत ‘आगामी आर्थिक वर्षदेखि नवलपरासीको धौवादीमा रहेको फलाम खानीबाट व्यावसायिक उत्पादन गरिनेछ’ भनी उल्लेख गरिएको छ । चालू आर्थिक वर्षमा सो फलाम खानी सञ्चालन शीर्षकमा एक अर्ब रुपियाँ विनियोजन गरिएको छ । नवलपुरमा रहेको फलामको चिनियाँ प्रयोगशालामा गरिएको गुणस्तरको नमुना सम्पन्न भइसकेको छ । अहिले औद्योगिक र व्यावसायिक परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ । सो खानीबाट ३० वर्षसम्म प्रतिदिन आठ सय टन फलाम उत्पादन हुने सम्भावना देखिएको छ ।”

Comments

Popular posts from this blog

गण्डकी प्रदेश भाैतिक पुर्बाधार विकास मन्त्रालय द्धारा आफ्नो मन्त्रालय मातहतका कार्यालयका निजामती पुरस्कार पाउन याेग्य भइ सिफारिस गरिएका कर्मचारीहरुकाे नामावली प्रकाशन ।

२०७६ सालमा अनिवार्य अबकास हुने स्याङजा जिल्लाका शिक्षकहरुकाे नामावली