Skip to main content

Posts

२०७७ सालमा सार्बजिनिक विदा कहिले कहिले ।

     सरकारले २०७७ सालमा दिइने सार्बजिनक विदाको सुची सार्बजनिक गरेको छ। मिति २०७६ साल चैत्र १७ गते राजपत्रमा सूचना प्रकाशित गरी उक्त सार्बजनिक विदाको सूचना प्रकाशन गरेको हो  ।      जस अनुसार नयाँ वर्ष (वैशाख १), मजदुर दिवस (बैशाख १९), बुद्ध जयन्ती (वैशाख २५), संविधान दिवस (असोज ३), दसैं बिदा (कात्तिक ७ देखि ११), तिहार बिदा (कात्तिक २९ देखि मंसिर १) सम्म हुने । त्यसैगरी महिला दिवस (फागुन २४ गते), शिवरात्री (फागुन २७ गते) तथा फागुपूर्णिमा (चैत १५ गते पहाडी ५६ जिल्ला र १६ गते तराईका २१ जिल्लामा) बिदा हुने । काठमाडौं उपत्यकामा गाईजात्रा (साउन २० गते), ईन्द्रजात्रा (भदौ १६ गते) घोडेजात्रा (चैत २९ गते) र मछिन्द्रनाथको भोटो देखाउन जात्राका दिन बिदा हुने। हरितालिका तिजमा भदौ ५ गते महिलालाई बिदा दिइने । उभौली पर्व (वैशाख २५ गते), गौरा पर्व (भदौ १० गते), इदुल फित्र, छठपर्व (मंसिर ५ गते), क्रिसमस डे (पुस १० गते), उधौली पर्व (पुस १५ गते), माघेसंक्रान्ति (माघ १ गते), सोनाम ल्होसार (माघ ३० गते), ग्याल्पो ल्होसार (चैत १ गते) सिरुवा पवनी पर्व तथा धवथाम्बु छेउच पर्वमा सम्बन्धित वाती, क्षेत्र वा जिल

(Covid-19 )कोरोना भाइरस सम्बन्धी महत्वपुर्ण जानकारी

कोरोना भाइरस बिश्वभर महामारीको रुपमा फैलिरहँदा जोन्स हप्किन्स युनिभर्सिटीले यसबाट बच्ने उपायबारे आफ्नो अनुसन्धानको तथ्य सार्वजनिक गरेको छ । सो बिश्वबिद्यालयले गहन अध्ययनपछि कोरोना भाइसरबाट बच्ने सर्वोत्कृष्ट उपायसहितको निश्कर्ष बाहिर ल्याएको छ । जोन्स हप्किन्स युनिभर्सिटीले कोरोना भाइरसको सक्रमणवाट वच्नका लागि सरल भाषामा तयार पारेको खोजमुलक तथ्यहरुको नेपाली अनुवाद यस्तो छ – १. यो भाइरस कुनै जीवित जीव होइन, तर प्रोटीन अणु हो जसलाई वोसो (लिपिड फ्याट) को सुरक्षात्मक तहले ढाकिएको हुन्छ, जुन नाक वा मुख म्यूकोसाको कोषहरुद्वारा अवशोषित गर्दा, तिनीहरूको आनुवंशिक कोड परिवर्तन गर्दछ । उत्परिवर्तन र तिनीहरूलाई आक्रामक र प्रशस्त कोषिकाहरुमा रूपान्तरण गर्छ । २. किनकि भाइरस जीवित जीव होइन तर प्रोटीन अणु हो, यो मार्न सकिदैन, तर आफै नष्ट (क्षय) हुन्छ । तर विघटन समय वर्तमान अवस्था र वातावरणमा रहेको तापमान, आर्द्रता र सामग्रीको प्रकारमा निर्भर गर्दछ । ३. भाइरस धेरै कमजोर हुन्छ तर बोसो (फ्याट)को वाहिरी पातलो तहले यसलाई सुरक्षित गर्दछ । त्यसकारण कुनै साबुन वा डिटर्जेंट नै उत्तम उपचार हो, किनकि फोम

प्रधानमन्त्रीले घोषणा गर्नु भएको अत्यावस्यक सेवा भित्र के के पर्दछन ।

     प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्न आग्रह गर्नु भएको छ । सो क्रममा भनिएको अत्यावस्यक सेवा भित्र निम्न सेवाहरु पर्न सक्ने देखिन्छ । यध्यपी सम्पुर्ण सरकारी कार्यालयबाट प्रदान गरिने सेवा समेत पर्ने सो सम्बोधनमा समेटिएको छ ।सम्पुर्ण सरकारी कर्मचारीहरुको सेवा अत्यावस्यक सेवा भित्र पर्ने हो वा होइन भन्नेमा जनमानसमा दुविधा भने कायमै छ । तर राजपत्रमा भने  निम्न सेवाहरु अत्यावस्क सेवा भनि तोकिएको छ । डाँक तार वा टेलिफोन सेवा -जल, स्थल तथा हवाइमार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने सेवा -हवाइ अड्डा ,हवाइ जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत  गर्ने कामसँग सम्बन्धित सेवा -हवाइ ग्राउन्ड, रेलवे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसारपसार, राख्ने झिक्ने वा थन्काउने कामसँग सम्बन्धित सेवा -प्रिन्ट वा सरकारी छापाखानासँग सम्बन्धित सेवा -हातहतियार, खरखजना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित स

कसरी दिने शिक्षक स्वयंसेवक पदको लागि आबेदन ।

नेपाल सरकार शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले सामुदायिक सरकारी विध्यालयमा शिक्षक कर्मचारीहरुको अभाब हुन नदिनको लागि निकट भविश्यमा स्वयंसेवक शिक्षक नियुत्त गर्ने प्रयोजनको लागि इच्छुक योग्यता पुगेका व्यक्तिहरुबाट विधुतिय माध्यम बाट दरखास्ता आह्वान गरेको छ । ताेकिए बमोजिमका विषयमा स्नातक वा स्नातकोत्तर  परीक्षा पास गरेका जो सुकै नेपाली नागरिकले आबेदन दिन मिल्ने गरी दरखास्त आह्वान गरेको हो । दरखास्ता दिदा हाल लाइ कुनै प्रमाणपत्र स्क्यान गर्नु पर्ने छैन ।आफुले काम गर्नचाहेको स्थानिय तह को विवरण प्रथामिकता क्रम अनुसार भर्दै जानु पर्ने छ । उमेद्वारले  आफुले अध्यापन गराउन चाहेको विषय खुलाउनु पर्नेछ । यसरी आबेदन दिदा हाललाइ कुनै शुल्क तिर्नु प्रदैन । फारम भर्नको लागि निम्नानुसारको वेभ लिङ्क प्रयोग गर्नु पर्ने छ । http://www.doe.sujitg.com.np/

प्राविधिक ग्रेड समायोजन हुन वाकी रहेका पेन्सन पाइरहेकाहरुको पेन्सन पनि बढ्ने ।

  अर्थ मन्त्रालयको चलानी न‌‌ ५६९  मिति २०७६।११।०१ काे पत्रानुसार २०५७ साल साउन १ गते अगाडि प्राविधिक पदमा नियुत्ती भइ कार्यरत कर्मचारीहरुले पहिले खाइपाइृ आएको प्राविधिक ग्रेडको दर अब नया एक दिनको तलब रकम बराबर हुने भएको छ । यो नियम संगै अब प्राविधिक पदबाट अनिवार्य अबकास भएका कर्मचारिहरुको हकमा पेन्सन रकम मा समेत उल्लेखनिय बृद्धि हुने भएको छ । त्यसै गरी हाल बहाल रहेका त्यस्ता कर्मचारीहरले अब मासिक तलबमा पुरो प्राविधिक ग्रेडको सट्टा नया दर को एक दिन को तलब बराबरले हुने रकम को २ ग्रेड कायम हुने गरी थप ग्रेड पाउने छन । यसरी थप भएको ग्रेड रकम पेन्सन प्रयोजनको लागि समेत गणना हुने भए बाट बर्षौ देखीको लडाइ समाप्त भएको छ । यस खबरले पुर्ब पेन्सनहरु बढी खुसी देखिएका छन भने बहलवालाहरु भविश्य प्रति अझै बढी आशावादी देखिएका छन । उनिहरुले नेपालमा साच्चिकै कर्मचारी मैत्री सरकार रहेकाे अनुभुती गरेका छन ।

सकारात्मक सोच सम्बन्धी उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न ।।।

माघ २६, स्याङजा ।      जिल्ला समन्वय समिति, पुतली बजार नगरपालिका, तथा जिल्ला प्रशासन कार्यालय स्याङजाकाे सम न्वय तथा अमाेर सेवा नेपाल (वालगृह स्याङजा) काे मुख्य आयाेजनामा एक दिने सकारात्मक सोच सम्बन्धी १ दिने उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ ।         जिल्ला प्रशासन कार्यालय स्याङजाकाे सभाहलमा सम्पन्न भएकाे उक्त कार्यक्रमको संचालन  जिल्ला प्रशासन कार्यालयका प्रमुख एबं प्रमुख जिल्ला अधिकारी श्री राम वहादुर लिम्वु ले गर्नु भएकाे थियो । मुख्य प्रशिक्षकको रुपमा निम्त्याइनु भएका प्रशिक्षक  श्री लाेकनाथ खनाल ले प्रशिक्षणको शुरुवात एक हिन्दी काहवत बाट शुरु गर्नु भएको थियो । देखो तो व्यायम हे जिन्दगी । पढो तो किताब हे जिन्दगी ।। सुनो तो ज्ञान हे जिन्दगी । हाँसो तो आसान हे जिन्दगी ।।      प्रशिक्षणका क्रममा प्रशिक्षक खनालले व्यायम माध्यमबाट मानब स्वास्थ्यमा हुने फाईदाकाे विषयमा केही कवितामय प्रबचन समेत दिनु भयो ।   कतै फूल्छ जिन्दगी यो काडै काडामा । कतै फूल्छ जिन्दगी याे डाडै डाडामा ।। जहाँ जता फुलेपनि जिन्दगी यो हाम्रो । सकारात्मक सोच भए जहाँ सुकै राम्रो ।।  

सांसद विकास कोष अन्तर्गत स्याङजा जिल्लामा स‌चालन हुने विभिन्न एक सय याेजना गण्डकी प्रदेश सरकार द्धारा स्विकृत