Posts

Showing posts from January, 2020

सांसद विकास कोष अन्तर्गत स्याङजा जिल्लामा स‌चालन हुने विभिन्न एक सय याेजना गण्डकी प्रदेश सरकार द्धारा स्विकृत

Image

सार्बजनिक आर्थिक प्रशासन समाज स्याङजाको विदाई बधाई र स्वागत समारोह सम्पन्न ।

Image
माघ ९   स्याङजा,   सा र्बजनिक   आर्थिक प्रशासन समाज स्याङजाकाे विशेष बैठक २०७६ माघ ०९ गते काेष तथा लेखा नियन्त्रक कार्यालय स्याङजाको सभा हलमा सम्पन्न भएको छ । बैठकले  स्याङजा जिल्लाका विभिन्न कार्यालयमा रहेर लामो समय करिव १३ बर्ष काम गरी ख्याति प्राप्त गरेका रमेश ढकालकाे सभ्य र भब्यरुपमा विदाई गरेको छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्ताला जाेन स्याङजा बाट क्षेत्रिय हुलाक निर्देशनालयमा सरुवा भई हाजिर हुन जानु भएका रमेश ढकालकाे सन्दर्भमा वक्ताहरुले उहाको कर्तव्य निष्ठता लगनशिलता इमान्दारिता नैतिकता र जुझारुपनको खुलेरै प्रस‌ंसा गरेका थिए । कार्यक्रममा भीरकोट नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख श्री जब्बर अली मियाँले रमेश ढकाल सर एक उदाहारणिय व्यक्तित्व भएको र संगठन निर्माणका सन्दभमा उहाले खेलेकाे भुमिकाको प्रसंसा गर्नु भएको थियो । साे अबसरमा  सार्बजनिक आर्थिक प्रशासन समाज स्याङजाका अभिभावक श्रीमान प्रमुख काेष नियन्त्रक रामकृष्ण पुडासैनी ज्युले आर्थिक प्रशासन शाखामा काम गर्नु पर्ने कर्मचारीहरुले अनिवार्य रुपमा पालना गर्नु पर्ने विषयकाे स...

कर्मचारी तालिम सम्बन्धी सूचना

Image

संचारकर्मी रवी लामिछानेले सफाई पाएको त्याे फैसला

Image

खुसी साटाै: नवलपुर होप्से गाउँपालिकामा रहेकको धौवादी फलाम खानी उत्खनन तयारी अन्तिम चरणमा।

Image
  सरकारले नवलपरासीको धोवादीमा रहेको फलाम खानी उत्तखनन गर्ने भएको छ । उक्त कामको लागि हालै मात्र कम्पनि दर्ता भएको छ ।  सो कम्पनीमा सरकारको स्वामित्व ५५ प्रतिशत र निजी क्षेत्रको स्वामित्व ४५ प्रतिशत रहने छ । कम्पनीको जारी पुँजी चार अर्ब र अधिकृत पुँजी दस अर्ब रुपियाँ रहनेछ । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा समेत ‘आगामी आर्थिक वर्षदेखि नवलपरासीको धौवादीमा रहेको फलाम खानीबाट व्यावसायिक उत्पादन गरिनेछ’ भनी उल्लेख गरिएको छ । चालू आर्थिक वर्षमा सो फलाम खानी सञ्चालन शीर्षकमा एक अर्ब रुपियाँ विनियोजन गरिएको छ ।  “ नवलपुरमा रहेको फलामको चिनियाँ प्रयोगशालामा गरिएको गुणस्तरको नमुना सम्पन्न भइसकेको छ । अहिले औद्योगिक र व्यावसायिक परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ । सो खानीबाट ३० वर्षसम्म प्रतिदिन आठ सय टन फलाम उत्पादन हुने सम्भावना देखिएको छ  ।”

२०७६ माघ १ गते माघी पर्बको अबसरमा गण्डकी प्रदेश सरकार द्धारा प्रदेश भरी सार्बजनिक विदा घोषणा

Image

प्राबिधिक ग्रेडको उल्झन अब त समाप्त भयो कि ? सर्बोच्चले गर्यो यस्तो फैसला

Image