Skip to main content

Posts

आर्थिक बर्ष २०७५/०७६ को आर्थिक सर्भेक्षण सार्बजनिक

स्याङजा जेठ १३  सरकारले   आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेकाे छ । आर्थिक वर्ष २०७५/७६ मा ७.० प्रतिशत आर्थिक वृद्धिदर रहने प्रारम्भिक अनुमान छ।  आर्थिक वर्ष २०७५/७६ को फागुनसम्ममा औसत मुद्रास्फीति दर ४.२ प्रतिशत रहेको छ। उच्च आर्थिक वृद्धि, सामाजिक तथा आर्थिक पूर्वाधारमा भएको लगानी र विप्रेषण आप्रवाहमा रहेको वृद्धिका कारण गरिबी क्रमिक रूपमा घट्दै गएको छ। निरपेक्ष गरिबीको रेखामुनी रहेका जनसङ्ख्या १८.७ प्रतिशत झरेको अनुमान छ ।      आर्थिक वर्ष २०७५/७६ मा प्रतिव्यक्ति आय रु, १ लाख १७ हजार पुग्ने अनुमान छ। प्रतिव्यक्ति खर्च योग्य आय रू, १ लाख ५५ हजार पुगेको अनुमान छ। आर्थिक वर्ष २०७५/७६ मा कुल लगानी २९.० प्रतिशतले वृद्धि भई रु,२१ खर्ब ५७ अर्ब हुने अनुमान छ। कुल गार्हस्थ्य बचतको वृद्धि भन्दा कुल पूँजी लगानीको वृद्धि उच्च रहँदा बचत र लगानी बीचको अन्तर बढ्दै गएको छ। आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म कुल सरकारी खर्च आर्थिक वर्ष २०७४/७५ को सोही अवधिको तुलनामा २.२ प्रतिशतले वृद्धि भई रु, ५ खर्ब ४१ अर्ब पुगेको छ। आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म संघीय विभाज्य कोषर

२०७६ सालमा अनिवार्य अबकास हुने स्याङजा जिल्लाका शिक्षकहरुकाे नामावली

स्याङजा सि. नं. शिक्षक संकेत नं. पुरा नाम जन्म मिति अनुमानित अवकाशको मिति हालको पद हालको विद्यालय बाबुको नाम बाजेको नाम कैफियत १  107451  विष्ण्ाु प्रसाद पौडेल  2016-09-26  2076-09-26  प्रा॰ वि॰  श्रवण माध्यमिक विद्यालय ,वाङसिङ, स्याङजा  कृष्ण्ा प्रसाद उपाध्याय पौडेल  भास्कर उपाध्याय २  107551  केदार नाथ चापागाई  2016-09-14  2076-09-14  प्रा॰ वि॰  आर्दश प्राथमिक विधालय ,रापाकोट,स्याङजा  उमा कान्त चापागाई  हरि प्रसाद चापागाई ३  107612  लाल वहादुर गुरु  2016-08-09  2076-08-09  प्रा॰ वि॰  अमरज्योती माध्यमिक विद्यालय ,अर्जुन चौपारी,स्याङ्जा  सन्त वहादुर गुरु ४  107848  प्रेम चन्द पाण्डे  2016-07-04  2076-07-04  नि॰मा॰वि॰  जनता उ॰ माध्यमिक विधालय ,ठूलाडिही ,स्याङजा  सत्य देव पाण्डे  ठाकुर प्रसाद पाण्डे ५  113070  ऋतु नाथ लम्

स्याङजाकै एकमात्र बालगृह, उदाहारणिय काममा नेपाल निजामती कर्मचारी संगठनको सहयाेग ।

स्याङजा ०७ बैशाख २०७६   शनिवार विहानै एक हुल  कर्मचारीरुकाे समुह सदरमुकाम बाट आ आफ्ना सबारीसाधन चढेर एकाएक फेदिखाेला गाउँपालिका तर्फ हुईकिए  । धेरै लाई यस बारेमा जानकारी नभएपनि ति अगुवा कर्मचारीहरु काे गनतब्य स्थल त्यो दिन फेदिखाेला गाउँपालिकाकाे वडा न‌ं‍. १ मा संचालित बालगृहमा पुग्नु रहेकाे थियो । यसरी दैनिक प्रशासनिक क्षेत्रमा कृयाशिल कर्मचारीकाे समुह त्यहा एक्कासी पुग्दा जाे कोहीलाई आश्चर्य लाग्नु स्वभाविक भए जस्तै वाल गृह संचालनमा अग्रणी भूमिका खेलेकी समाजसेवी महिला कल्पना पराजुली आश्चर्यमा नप्रने कुरै भएन । कर्मचारीहरुले उनकाे आश्चर्यलाई धेरै समय थाती रहन दिएनन् उनिहरुले आफुरु त्याहा आउनकाे कारण पनि खाेलीहाले । कारण रहेछ निजामती कर्मचारीहरुकाे हक हितकाे लागि लामाे संघर्ष पछि कानुनी रुपमा संगठन दर्ता भएकाे दिन काे अबसर पारेर उक्त संस्थामा सहयाेग गर्नु । नेपाल निजामती कर्मचारी ;संगठनले आफ्नो स्थापना दिवसकाे २९ ‌ओै बर्षको अबसर पारेर नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति स्याङजाले उक्त बालगृहकाे व्यबस्थापकिय काममा सहयाेग हाेस भनि रु ५०००।(पाच हजार) प्रदान गरी  सामाजिक उत्

स्याङजा जिल्लाका अवकास हुने शिक्षककाे नामावाली (मिति २०७५।१०।०१ देखि मिति २०७६।०३।३१सम्म)

स्याङजा सि. नं. शिक्षक संकेत नं. पुरा नाम जन्म मिति अनुमानित अवकाशको मिति हालको पद हालको विद्यालय बाबुको नाम बाजेको नाम कैफियत १  105829  राम प्रसाद चौधरी  2015-11-01  2075-11-01  नि॰मा॰वि॰  नेपाल राष्टिय उ॰ माध्यमिक विधालय ,पेलकोट, स्याङजा  पियोर २  107217  कमला केसी  2015-11-17  2075-11-17  प्रा॰ वि॰  चन्द्र ज्योती प्राथमिक विधालय ,ठूलेडिही,स्याङजा  वीर वहादुर कार्की  वुद्धि वल कार्की ३  107968  दुर्गा दत्त पौडेल  2016-01-20  2076-01-20  प्रा॰ वि॰  जन आदर्श उ॰ माध्यमिक विधालय आरुखर्क  जायश्वर पौडेल  देवी दक्त पौडेल ४  118965  नारायण्ा दत्त शर्मा  2015-11-07  2075-11-07  नि॰मा॰वि॰  श्री भविष्य नि मा वि,  दिर्घनारायण्ा शर्मा  देवीलाल पोख्रेल ५  17989  खुमा कान्ता भण्डारी  2015-12-26  2075-12-26  प्रा॰ वि॰  हिमाञ्चल आधारभूत वि

नागरिक लगानी कोष विमा कोष र कर्मचारी संचय कोषको रकम अब सिधै बैक खातामा

नेपाल सरकारका  संघिय सेवाका सबै प्रकारका कर्मचारीहरुको तलब भत्ता वितरण गर्दा कट्टी गरीएको रकम अब सिधै कर्मचारी संचयकोष नागरिक लगानी कोष तथा विमा कोष को रकम अब सिधै बैक खातामा जम्मा हुने भएको छ ।

स्याङजा जिल्लाका साबिक जिल्ला विकास समितिका स्थायी कर्मचारीहरुको सामयोजन

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले देशभरका साविक जिल्ला विकास समितिका स्थायी कर्मचारीहरुकाे समायोजन सम्पन्न गरेको छ । २०७५ चैत्र १२ गते मन्त्री स्तरिय निर्णयको आधारमा उक्त समायोजना सम्पन्न भएको मन्त्रालयले जनाएको छ  । साविक जि.वि.स.का स्थायी कर्मचारीहरुको समायोजन विवरण समायोजन हुने जम्मा कर्मचारी संख्या: २७ सि.नं. कर्मचारीको नाम पद तह सेवा  समूह समायोजन हुने स्थानीय तह कैफियत १ कुल बहादुर दर्जी का.स. श्रेणिविहिन पाचौं प्रशासन पुतलीबजार न.पा. २ याम बहादुर मल्ल खरिदार सहायक चौथो  प्रशासन सा.प्र. कालीगण्डकी गा.पा. ३ धन प्रसाद कोइराला अधिकृत अधिकृत सातौ प्रशासन सा.प्र. पुतलीबजार न.पा. कुनै तहको रिक्त दरबन्दीमा मिलान गर्नेगरी ४ सूर्य ढकाल इन्जिनियर अधिकृत छैटौं ईन्जि सिभिल भिरकोट न.पा ५ पर्शुराम