सीप परीक्षणको लागि आवेदन दिने सम्बन्धि सूचना

      प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्,राष्ट्रिय सीप परीक्षण समिति (National Skill Testing Board-NSTB) बाट स्विकृत राष्ट्रिय व्यवासयगत सीप प्रमाणिका अनुसार गण्डकी प्रदेश सरकार सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजना र स्थानीय तहको लागत साझेदारिमा  सहुलियत शुल्कमा संचालन हुने भौचर प्रणालीमा आधारित पूर्व सिकाईको  मान्त्यता (Recognition of Prior Learning-RPL) विधि अनसुार  तपशिलको पेशाका  इकाइगत (Unit-Based) सीप परीक्षणमा सहभागी हनु चाहने स्वदेशी वा वैदेशिक रोजगारीवाट अनुभव प्राप्त तथा सीपयुक्त नेपाली नागरिकहरूबाट सम्बन्धित स्थानीय तहमा रहेका तपशिल बमोजिमका पेशा/व्यावसायमा फारम भरी तोकिएका संकलन केन्त्रहरूमा आवेदन फारम पेश गर्न सकिने छ  ।

सीप परिक्षण व्यावसाय र तह 

आवेदनको लागि न्यूनतम शैक्षिक योग्यता

आवेदन शुल्क रु २७०।-(दुइ सय सत्तरी मात्र)

आवेदन पेश गर्न सकिने स्थानहरु




सहभागीले आवेदन पेश गर्दा पालना गर्नु पर्ने शर्तहरु


आवेदन फारमको नमुना 






Comments

Popular posts from this blog

गण्डकी प्रदेश भाैतिक पुर्बाधार विकास मन्त्रालय द्धारा आफ्नो मन्त्रालय मातहतका कार्यालयका निजामती पुरस्कार पाउन याेग्य भइ सिफारिस गरिएका कर्मचारीहरुकाे नामावली प्रकाशन ।

२०७६ सालमा अनिवार्य अबकास हुने स्याङजा जिल्लाका शिक्षकहरुकाे नामावली