कर्मचारी समायोजन २०७५ बमोजिम समायोजित सम्पुर्ण कर्मचारीको सेवा निवृत्त सुविधाको जिम्मा संघिय सरकारले लिने ।

 नेपाल सकारले कर्मचारी सामायोजन ऐन २०७५ बमोजिम गाउँपालिका नगरपालिका तथा अन्य निकायहरुमा समायोजन भएका सम्पुर्ण कर्मचारीहरुको सेवा निवृत सुविधाहरु जस्तै संचित विदा औषधी उपचार तथा उपादान बापतको रकम साविकमा व्यवस्था गरिएका कोषहरुबाट भुक्तानी गर्न नपुग हुने भएमा संघिय सरकारको कोष वाट भुक्तानी गर्ने भएको छ ।

   यहि मिति २०८१ पौष ०९ गतेको नेपाल सरकार मन्त्रीपरिषदको वैठक बाट भएका निर्णयहरुमा सो सम्बन्धमा पनि निर्णय भएको हो ।  संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तर्फ वाट मन्त्री परिषदमा लगिएको प्रस्ताबको सम्बन्धमा निर्णय गर्दै मन्त्रिपरिषद वाट साविकमा जिल्ला विकास समितिमा स्थायी नियुक्ती भई कर्मचारी समायोजन ऐन २०७५ बमोजिम गाउँपालिका तथा नगरपालिकामा समायोजन भएका र अन्य सेवा वाट गाउँपालिका तथा नगरपालिका मा समायोजन भै अबकास भै सकेका तथा अब अबकास हुने कर्मचारीहरुको सञ्चित विधा औषधि उपचार र उपदानको रकम कल्याणकारी कोष र अन्य त्यस्तै प्रकृतिका कोषबाट भुक्तानी गर्ने र उक्त कोषमा रकम नभएमा वा भएको रकम नपुग भएमा यसरी नपुग भएको रकम अर्को कानुनी व्यवस्था नभएसम्म नेपाल सरकारले उपलब्ध गराउने भन्ने निर्णय भएको हो  ।

 नेपाल सरकारले यो यसरी रकम नपुगेमा नेपाल सरकारले उपलब्ध गराउने भन्नुको सट्टा त्यस्ता कोषमा रहेको रकमलाई एकमुष्ट रुपमा सरकारी संचित कोष खातामा ट्रान्सफर गरी सुविधा भुक्तानीमा एकद्धवार प्रणाली लागु गर्नु पर्ने कतिपय कर्मचारीहरुको सूझाब रहेको पाईन्छ ।



स ञ्चित विधा औषधि उपचार र उपदानको रकम कल्याणकारी कोष र अन्य त्यस्तै प्रकृतिका कोषबाट भुक्तानी गर्ने र उक्त कोषमा रकम सञ्चित विधा औषधि उपचार र उपदानको रकम कल्याणकारी कोष र अन्य त्यस्तै प्रकृतिका कोषबाट भुक्तानी गर्ने र उक्त कोषमा रकम नभएमा वा भएको रकम नपुग भएमा यसरी नपुग भएको रकम अर्को कानुनी व्यवस्था नभएसम्म नेपाल सरकारले उपलब्ध गराउनेनभएमा वा भएको रकम नपुग भएमा यसरी नपुग भएको रकम अर्को कानुनी व्यवस्था नभएसम्म नेपाल सरकारले उपलब्ध गराउने  सञ्चित विधा औषधि उपचार र उपदानको रकम कल्याणकारी कोष र अन्य त्यस्तै प्रकृतिका कोषबाट भुक्तानी गर्ने र उक्त कोषमा रकम नभएमा वा भएको रकम नपुग भएमा यसरी नपुग भएको रकम अर्को कानुनी व्यवस्था नभएसम्म नेपाल सरकारले उपलब्ध गराउने

Comments

Popular posts from this blog

गण्डकी प्रदेश भाैतिक पुर्बाधार विकास मन्त्रालय द्धारा आफ्नो मन्त्रालय मातहतका कार्यालयका निजामती पुरस्कार पाउन याेग्य भइ सिफारिस गरिएका कर्मचारीहरुकाे नामावली प्रकाशन ।

२०७६ सालमा अनिवार्य अबकास हुने स्याङजा जिल्लाका शिक्षकहरुकाे नामावली