२०७५ साल फागुन २० गते देश भर सार्बजनिक विदा
नेपाल सरकारले महाशिबरात्री तथा सेना दिबसकाे उपलक्ष्यमा २०७५ साल फागुन २० गते सार्बजनिक विदा दिएकाे छ । मिति २०७४।१२।१४ मा राजपत्रमा प्रकाशित सूचना अनुसार उक्त दिन नेपाल अधिराज्यभर सार्बजनिक विदा सम्बन्धी सूचिमा उक्त विदा परेकाे छ ।

http://rajpatra.dop.gov.np/welcome/book?ref=23235
Comments