पूर्वअर्थमन्त्री भारतमोहन अधिकारीको निधन

पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ । ८२ वर्षिय नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो । अस्पतालले आज दिउसो पारिवार समेतको रोहवरमा पत्रकार सम्मेलन गरी उहाको उपचारमा कुनै कसर बाकी नराखिएको र हर सम्भब प्रयास गर्दा पनि सफल हुन नसकेको जनाएको थियो ।No photo description available.

Comments

Popular posts from this blog

गण्डकी प्रदेश भाैतिक पुर्बाधार विकास मन्त्रालय द्धारा आफ्नो मन्त्रालय मातहतका कार्यालयका निजामती पुरस्कार पाउन याेग्य भइ सिफारिस गरिएका कर्मचारीहरुकाे नामावली प्रकाशन ।

२०७६ सालमा अनिवार्य अबकास हुने स्याङजा जिल्लाका शिक्षकहरुकाे नामावली