१०९ औ अन्तराष्ट्रिय महिला दिवसको नारा लैंगिक समानताकाे लागि समान साेच र ब्यवहार : समृद्धिकाे अाधार

"Think Equal,Build Smart,Innovate for Change " "लैंगिक समानताकाे लागि समान साेच र ब्यवहार : समृद्धिकाे अाधार " भन्ने नारा सहिता २०७५ साल फागुन २४ गते अन्तराष्ट्रिय महिला दिबस नेपालमा पनि मनाईदै छ । यो दिवस मनाउनको लागि नेपाल सरकारले फागुन २४ गने नेपाल अधिराज्यभर सार्बजनिक विदा दिने निर्णय समेत गरेकाे छ । गृह मन्त्रालयले एक twitter  मार्फत उक्त कुराको सुचना प्रकाशित गरेका छ ।यसै सन्द्रर्भमा गण्डकी प्रदेशका मुख्य मन्त्रीकाे तर्फबाट पनि एक शुभकामना सन्देश जारी भएको छ ।
Image may contain: 1 person, text


Image may contain: text

Comments

Popular posts from this blog

गण्डकी प्रदेश भाैतिक पुर्बाधार विकास मन्त्रालय द्धारा आफ्नो मन्त्रालय मातहतका कार्यालयका निजामती पुरस्कार पाउन याेग्य भइ सिफारिस गरिएका कर्मचारीहरुकाे नामावली प्रकाशन ।

२०७६ सालमा अनिवार्य अबकास हुने स्याङजा जिल्लाका शिक्षकहरुकाे नामावली