टीकापुर काण्डमा सांसद रेशम चौधरीसहित १२ जनालाई जन्मकैद

उच्च सुरक्षा अधिकारीसहित नौ जनाको हत्या भएको टीकापुर घटनामा जिल्ला अदालत कैलालीले रेशम चौधरीसहित १२ जनालाई जन्मकैद फैसला गरेको छ।जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले आज यस्तो फैसला गरेको हो। सभासद रेशम चाैधरीलाई केही महिना अगाडि मात्रै अदालतमा हाजिर गराईएकाे थियो  । स्मरण रहोस उनले सभासद पदको सपथ ग्रहण समेत गरिसकेका छन । 

Comments

Popular posts from this blog

गण्डकी प्रदेश भाैतिक पुर्बाधार विकास मन्त्रालय द्धारा आफ्नो मन्त्रालय मातहतका कार्यालयका निजामती पुरस्कार पाउन याेग्य भइ सिफारिस गरिएका कर्मचारीहरुकाे नामावली प्रकाशन ।

२०७६ सालमा अनिवार्य अबकास हुने स्याङजा जिल्लाका शिक्षकहरुकाे नामावली