फागुन १ गते बाट नै लागु हुने भयो अतिरिक्त काम गरे बापतको सुबिधा ।

सरकाले अतिरिकत समय काम गरे बापत दिने भत्ता लाई अझै कसिलो बनाएछ । विधुतिय हाजिरी अनिवार्य /एक महिनामा ८० घण्टा सम्म अतिरिक्त समय काम गर्नु पर्ने अतिरिक्त समयमा गरेकाे कामको विवरण प्रमाणित गरी राख्नु पर्ने ।

Comments

Popular posts from this blog

गण्डकी प्रदेश भाैतिक पुर्बाधार विकास मन्त्रालय द्धारा आफ्नो मन्त्रालय मातहतका कार्यालयका निजामती पुरस्कार पाउन याेग्य भइ सिफारिस गरिएका कर्मचारीहरुकाे नामावली प्रकाशन ।

२०७६ सालमा अनिवार्य अबकास हुने स्याङजा जिल्लाका शिक्षकहरुकाे नामावली