नेपाल सरकार द्धारा २०७५ साल पाैष मशान्त सम्म सरकारी वाँकी नबुझाएको भन्दै ११८ जनाको नाम सार्बजनिक

२०७५ काे पाैष मशान्त सम्म सरकारी वाकी रकम नतिर्नेको नामावली सरकारले सार्बजनिक गरेको छ । सरकारी वाकी नतिरकेका वा त्यस्तो रकम नबुझाएका ११८ जनाको लामो सुची प्रकाशित गरिएको हो । केन्दिय तहसिल कार्यालय तथा कुमारी चोक कार्यालयबाट प्रकाशित उक्त सुचीमा सुची प्रकाशनको कारण बाट हुने हानी नोक्सानी स्वय‌ व्यक्ति हुने समेत जनाईएको छ ।
 

 

Comments

Popular posts from this blog

गण्डकी प्रदेश भाैतिक पुर्बाधार विकास मन्त्रालय द्धारा आफ्नो मन्त्रालय मातहतका कार्यालयका निजामती पुरस्कार पाउन याेग्य भइ सिफारिस गरिएका कर्मचारीहरुकाे नामावली प्रकाशन ।

२०७६ सालमा अनिवार्य अबकास हुने स्याङजा जिल्लाका शिक्षकहरुकाे नामावली