अनिवार्य रुपमा सरकारी विध्यालयमा पढाउनु पर्ने : कालिगण्डकी गाउँपालिका स्याङजा
कालीगण्डकी गाउँपालिका स्याङजाले सरकारी काेष बाट तलब भत्ता बुझ्नेले कर्मचारी शिक्षक लगाएत विध्यालय व्यबस्थापन समितिकाका पदाधिकारी निजको संरक्षकत्वमा रहेका सन्तान लाई अनिवार्यरुपमा सरकारी विध्यालयमा पढाउनुपर्ने गरी मिति २०७५।१२।०७ सूचना प्रकाशित गरेकाे छ ।

Comments