रिक्त प्रमुख निर्बाचन आयुक्तकाे पदमा दिनेश थपलियाकाे नाम सिफारिस


सम्वैधानिक परिषदले निर्वाचन आयोगको प्रमुख आयुक्तमा बहालवाला सचिव दिनेशकुमार थपलियालाई सिफारिस गरेको छ ।परिषद्को सोमबार बसेको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको हो । पुर्ब निर्बाचन आयुक्त अयोधि प्रसाद यादब ले अबास पाएपछि उक्त पद रिक्त थियो ।
थपलिया संघिय मामिला सचिब हुँदा उल्लेखनिय काम नगरेकाे गुनासो आईरहेपनि सम्बैधानिक परिषदले उनलाईनै प्रमुख निर्बाचन आयुक्तमा नियुक्तिकाे लागि सिफारिस गरेकाे गरेको हो ।

Comments

Popular posts from this blog

गण्डकी प्रदेश भाैतिक पुर्बाधार विकास मन्त्रालय द्धारा आफ्नो मन्त्रालय मातहतका कार्यालयका निजामती पुरस्कार पाउन याेग्य भइ सिफारिस गरिएका कर्मचारीहरुकाे नामावली प्रकाशन ।

२०७६ सालमा अनिवार्य अबकास हुने स्याङजा जिल्लाका शिक्षकहरुकाे नामावली