प्यारासुट जम्पमा घाइते भएका सैनिकलाई भेट्न अस्पताल पुगे रक्षा मन्त्री



सेना दिवसको अवसरमा सोमबार सैनिक मञ्च टुँडिखेलमा भएको विशेष समारोहमा आफ्नो कौशल प्रदर्शनको क्रममा प्राविधिक कारणले घाइते भएका नेपाली सेनाका जवानलाई उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले अस्पतालमा गएर भेटेका छन् । त्यस अबसरमा रक्षामन्त्रीले घाइते सैनिक जबानकाे सिघ्र स्वास्थ्य लाभको कामन गरेका छन ।


तस्विर देश सन्चार डटकम बाट

Comments

Popular posts from this blog

गण्डकी प्रदेश भाैतिक पुर्बाधार विकास मन्त्रालय द्धारा आफ्नो मन्त्रालय मातहतका कार्यालयका निजामती पुरस्कार पाउन याेग्य भइ सिफारिस गरिएका कर्मचारीहरुकाे नामावली प्रकाशन ।

२०७६ सालमा अनिवार्य अबकास हुने स्याङजा जिल्लाका शिक्षकहरुकाे नामावली