Posts

Showing posts from May, 2019

आर्थिक बर्ष २०७५/०७६ को आर्थिक सर्भेक्षण सार्बजनिक

Image
स्याङजा जेठ १३  सरकारले   आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेकाे छ । आर्थिक वर्ष २०७५/७६ मा ७.० प्रतिशत आर्थिक वृद्धिदर रहने प्रारम्भिक अनुमान छ।  आर्थिक वर्ष २०७५/७६ को फागुनसम्ममा औसत मुद्रास्फीति दर ४.२ प्रतिशत रहेको छ। उच्च आर्थिक वृद्धि, सामाजिक तथा आर्थिक पूर्वाधारमा भएको लगानी र विप्रेषण आप्रवाहमा रहेको वृद्धिका कारण गरिबी क्रमिक रूपमा घट्दै गएको छ। निरपेक्ष गरिबीको रेखामुनी रहेका जनसङ्ख्या १८.७ प्रतिशत झरेको अनुमान छ ।      आर्थिक वर्ष २०७५/७६ मा प्रतिव्यक्ति आय रु, १ लाख १७ हजार पुग्ने अनुमान छ। प्रतिव्यक्ति खर्च योग्य आय रू, १ लाख ५५ हजार पुगेको अनुमान छ। आर्थिक वर्ष २०७५/७६ मा कुल लगानी २९.० प्रतिशतले वृद्धि भई रु,२१ खर्ब ५७ अर्ब हुने अनुमान छ। कुल गार्हस्थ्य बचतको वृद्धि भन्दा कुल पूँजी लगानीको वृद्धि उच्च रहँदा बचत र लगानी बीचको अन्तर बढ्दै गएको छ। आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म कुल सरकारी खर्च आर्थिक वर्ष २०७४/७५ को सोही अवधिको तुलनामा २.२ प्रतिशतले वृद्धि भई रु, ५ खर्ब ४१ अर्ब पुगेको छ। आर्थिक वर्ष २०७५/७६ को...

२०७६ सालमा अनिवार्य अबकास हुने स्याङजा जिल्लाका शिक्षकहरुकाे नामावली

Image
स्याङजा सि. नं. शिक्षक संकेत नं. पुरा नाम जन्म मिति अनुमानित अवकाशको मिति हालको पद हालको विद्यालय बाबुको नाम बाजेको नाम कैफियत १  107451  विष्ण्ाु प्रसाद पौडेल  2016-09-26  2076-09-26  प्रा॰ वि॰  श्रवण माध्यमिक विद्यालय ,वाङसिङ, स्याङजा  कृष्ण्ा प्रसाद उपाध्याय पौडेल  भास्कर उपाध्याय २  107551  केदार नाथ चापागाई  2016-09-14  2076-09-14  प्रा॰ वि॰  आर्दश प्राथमिक विधालय ,रापाकोट,स्याङजा  उमा कान्त चापागाई  हरि प्रसाद चापागाई ३  107612  लाल वहादुर गुरु  2016-08-09  2076-08-09  प्रा॰ वि॰  अमरज्योती माध्यमिक विद्यालय ,अर्जुन चौपारी,स्याङ्जा  सन्त वहादुर गुरु ४  107848  प्रेम चन्द पाण्डे  2016-07-04  2076-07-04  नि॰मा॰व...